१४ मंसिर २०८३, आईतवार
बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो फराकिलो मतान्तरले अगाडि छन् । डुडुवामा हालसम्म १,२,५ र ६ वडाको मत गणना भएको छ । आहिले वडा नम्बर ३ को मतगणना भइरहेको छ ।
यस्तो छ पछिल्लो अपडेट
प्रमुखतर्फ
नेपाली कांग्रेस ५३०७
जसपा ३५८२
एमाले ३१७४
उपप्रमुखतर्फ
कांग्रेस ५०२६
एमाले ३६३७
जसपा ३४६८
अध्यक्षमा मतान्तर १७२५
उपाध्यक्षमा मतान्तर १३८९
Subscribe
Login
0 Comments


