२० कार्तिक २०८३, बिहीबार

एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढ्यो – राष्ट्रपति भण्डारी

एसीपी संवाददाता

११ जेष्ठ २०७९, बुधबार ०१:१० मा प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको बताएकी छिन् ।

मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सो कुरा गरेकी हुन् ।

उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको पनि बताइन् । उनले १० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको बताइन् ।

उनले सरकारले भय र त्रासकाबीच स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सरकार खुशी भएको बताउँदै निर्वाचनमा सहयोग गर्ने निर्वाचन अयोग, राजनीतिक दल, र मतदातलाई धन्यवाद पनि ज्ञापन गरेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x