१४ मंसिर २०८३, आईतवार

बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी

एसीपी संवाददाता

१७ जेष्ठ २०७९, मंगलवार ०१:१४ मा प्रकाशित

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाको ६ जना कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

महिला सदस्यमा रूपा थापा, भुमिसरा राना, मञ्जु वली र कृष्ण कुमारी सुनार तथा दलित/अल्पसंख्यकबाट फरूदिन हल्वाई र कमानसिंह सुनार विजयी भएका छन् । बैजनाथमा कांग्रेसको एकल बहुमत छ ।  बैजनाथमा १६ सदस्यीय गाउँ कार्यपालिका बोर्डमा कांग्रेसका १२ जना पुगेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x