१४ मंसिर २०८३, आईतवार

निगमले १० रुपैयाँले घटायो डिजेल र पेट्रोलको मूल्य

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार ०१:२७ मा प्रकाशित

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको बताएका हुन् ।

सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x