१४ मंसिर २०८३, आईतवार

प्रधानसेनापति शर्मा र भारतीय कार्यवाहक राजदूत खम्पाबीच भेटवार्ता, जंगी अड्डामा के भयो कुराकानी ?

एसीपी संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार ००:५४ मा प्रकाशित

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्‍वास लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x