१४ मंसिर २०८३, आईतवार

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

एसीपी संवाददाता

२८ जेष्ठ २०७९, शनिबार ०१:११ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यका र असपासका जिल्लामा शनिबार बिहान साढे २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिए हो । भूकम्पले छोटो भएपनि राम्रै धक्का दिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रले ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र विन्दु असापासमा कुनै क्षतिको विवरण आएको छैन् ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको छ बताइएको छ । यो भूकम्पको धक्कालाई पनि २०७२ बैशाख १२ गतेको पराकम्पन भएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x