१८ कार्तिक २०८३, मंगलवार
कोहलपुरको नगरसभा ८ गतेः शिक्षा र डिजिटल कोहलपुर प्राथमिकतामा
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको नगर सभा यही असार ८ गतेका लागि तय भएको छ । बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरेर नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिने तयारीमा नगरपालिका रहेको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
Subscribe
Login
0 Comments


