१४ मंसिर २०८३, आईतवार

अर्थमन्त्री जनार्दन शर्मा संकटमा

एसीपी संवाददाता

२२ असार २०७९, बुधबार ११:३३ मा प्रकाशित

काठमाडौँ, २२ असार । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।

बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बालुवाटार स्रोतका अनुसार आज बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको छन । जनार्दन शर्माको मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x