१४ मंसिर २०८३, आईतवार
मन्त्री राईको बाके जिल्लामा भब्य स्वागत
रिसभ सिंह वाडिया नेपालगन्ज – नेपाल सरकारका भौतिक पुर्वधार बिकास तथा यातायात मन्त्री माननीय मो. ईश्तियाक राई गृह जिल्ला बांके शुभागमनको अवसरमा नेता तथा कार्यकर्ताहरुले हार्दिक स्वागत तथा अभिनन्दन गरेका छ्न ।
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइने भएको छ । ईस्लाम धर्मावलम्बीहरु बाक्रा ईदको अवसरमा आफ्नो गृह जिल्ला आएका मन्त्री राईको नेपालगन्ज एयरपोर्टमा पुगेर नेता कार्यकर्ता तथा विभिन्न समकक्षी पत्रकारहरुले स्वागत गरेका हुन ।
यश अघि दुई पटक सम्म मन्त्री भएका राई यश भौतिक पुर्वाधार बिकास तथा यातायात मन्त्री बनेकोले बाके जिल्लाले थप ठुलो मन्त्रालय पाएकोले जनता हर्सित समेत भएका छ्न ।
Subscribe
Login
0 Comments


