२ आश्विन २०८३, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसमिति वैठक सम्पन्न विभिन्न निर्णय

एसीपी संवाददाता

२ श्रावण २०७९, सोमबार १८:०६ मा प्रकाशित

आगामी संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा पनि गठबन्धन गर्नेलगायतका निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । वैठकले अहिलेको सत्ता गठबन्धनलाई नै चुनावसम्म निरन्तरता दिएर जानुपर्ने निस्कर्ष निकालेको छ।

बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालेमेलका लागि छलफल गर्ने निर्णय गरेको छ । चुनावपछि पाँच वर्ष चल्ने स्थिर सरकार बनाउने पनि जनाएको छ। वैशाख ३० मा भएको स्थानीय चुनावबाट पार्टीलाई सन्तोषजनक उपलब्धि हासिल भएको जनाएको छ।

बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने तथा विभिन्न नयाँ भ्रातृ तथा सुभेच्छुक संस्थालाई मान्यता दिएको छ । खोप वितरण तथा स्थानीय चुनाव गरेकोप्रति सरकारलाई बैठकले धन्यवाद पनि दिएको छ ।

यस्ता छन वैठकका निर्णयः 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x