१४ मंसिर २०८३, आईतवार

दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई नियुक्त

एसीपी संवाददाता

५ श्रावण २०७९, बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x