१४ मंसिर २०८३, आईतवार

एमसीसीको विरोध गर्दै प्रधानमन्त्री सहभागी कार्यक्रममा एक युवाको प्रदर्शन, नागरिकताअ बिधेयक पनि बिरोध

एसीपी संवाददाता

१० श्रावण २०७९, मंगलवार ०६:३२ मा प्रकाशित

काठमाडौं । नागरिकता विधेयक खारेज गर भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

नारा लगाएका युवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदा २ जनाले  ‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x