१४ मंसिर २०८३, आईतवार

प्रचण्ड र गौतम बीच भेटवार्ता : के विषयमा भयो छलफल ?

एसीपी संवाददाता

१० श्रावण २०७९, मंगलवार ०६:३६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटघाट भएको छ ।

प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच बेलुका ५ बजेतिर भेटघाट भएको गौतमका स्वकीय सचिव दिपक टमाटाले बताए ।

दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x