१४ मंसिर २०८३, आईतवार

निलम्बित प्रधानन्यायाधीश जबरामाथि कारबाही अगाडी बढाउन अख्तियारलाई पत्रचार

एसीपी संवाददाता

१२ श्रावण २०७९, बिहीबार ०८:२९ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ ।

कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही अघि बढाउन’ भन्दै अख्तियारलाई पत्राचार गरेको हो । कारबाहीको पत्र आएको अख्तियार आयोगको उच्च स्रोतले जनाएको हो ।

  • चिनियाँहरुको एटिएम ह्याकिङ देखि अबैध कल सेन्टर सम्म संजाल

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले यो विषय प्रक्रियामा नै रहेको र यसबारे थप जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x