२१ बैशाख २०८३, सोमबार
सोमबार बर्दिया जिल्लामा थप १८ जनामा कोरोना संक्रमित पुष्टि

सोमबार बर्दिया जिल्लामा थप १८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
नेपालगंजको भेरी अस्पतालमा जाँच गरिएको बाँसगढी नगरपालिकामा थप ९ जनामा कोरोना देखिएको छ । वडा नं. २ मा चार जना, ६ नम्बरमा दुई जना, वडा नं. ५, ७ र ९ नम्बरमा एक÷एक जना रहेका छन् । ठाकुरबाबामा तीन जनामा कोरोना देखिएको छ । वडा नं. ३ मा दुई जना र ४ नम्बर वडामा एकजनामा कोरोना देखिएको छ । मधुवनमा चार जनामा कोरोना देखिएको छ । वडा नं. ४ मा तीन जना र ९ नम्बर वडामा एकजनामा कोरोना देखिएको छ । बारबर्दियामा दुई जनामा कोरोना देखिएको छ । उनीहरु दुवै जना वडा नं. ७ का हुन् ।
Subscribe
Login
0 Comments



