१३ जेष्ठ २०८३, बुधबार

बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस पुष्टि

एसीपी संवाददाता

२९ जेष्ठ २०७७, बिहीबार ०९:२४ मा प्रकाशित

बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आज गरिएको पिसिआर परिक्षणमा कोहलपुर नगरपालिकाका १, खजुरा गाउँपालिकाका २, बैजनाथ गाउँपालिकाका ४ र राप्ती सोनारी गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा रोल्पाका १४ जनामा कोरोना देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x