१३ जेष्ठ २०८३, बुधबार

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी माग राखेर सरकारविरुद्ध प्रदर्शन

एसीपी संवाददाता

२९ जेष्ठ २०७७, बिहीबार १५:२६ मा प्रकाशित

फाइल / तस्बीर

सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेर प्रदर्शनकारीलाई तितर–वितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

फाइल/ तस्बीर

११ चैतदेखि लकडाउन सुरु भयता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x