१ श्रावण २०८३, शुक्रबार

पौष्टिक खाना महिला तथा बालबालिकाको आवश्यकता-वडाअध्यक्ष हमाल

एसीपी संवाददाता

२३ असार २०७७, मंगलवार १३:१५ मा प्रकाशित

बाँके . माइती नेपालले संञ्चालन गरेको एक छाक खाना अभियान नेपालगञ्जको वडा नं.–२ मा प’गेको छ . जिल्लाका बिभिन्न स्थानमा प’ग्ने अभियान सातापछि नेपालगञ्ज २ मा प’गेको हो . अभियानलाई वडा अध्यक्ष स’निल सिंह हमालले श’? गनर्’भयो .

उहाँले निम्न, गरिब र बिपन्न परिवारलाई बितरण गरिने खाना आफ’ले समेत खाएर अभियानको श’?वात गनर्’भएको छ . वडा सदस्य आशा बिष्ठ र शान्ति परियार समेतले बितरणस्थलमै खाना खाएर सर्वसाधारणलाई खानाको महत्व ब’झाउन’भएको थियो . बितरणकै क्रममा वडा अध्यक्ष हमालले पौष्टिक खाना अहिलेको अवश्यकता भएको बताउन’भयो . महिला तथा बालबालिका यस अभियानका म’ख्य लक्षित सम“ह भएको भएपनि आवश्यकता ह’नेले पनि खाना लिन सकिने भन्दै राम्रो काम भएको वडा अध्यक्ष हमालले उल्लेख गनर्’भयो .

यो वडामा सोमबारदेखि श’? भएको खाना अभियानको पहिलो दिन बाल्मिकी टोल र मंगलबार घरवारीटोल नजिकैको लोनियनटोलमा खाना बितरण गरिएको छ . एक सातासम्म नेपालगञ्ज क्वारेन्टिन र वडा नंं–!२ का बिभिन्न सम’दायमा केन्द्रीत रहेको थियो . सो क्रममा बेलासप’र, नयाँबस्ती, चिडिमार बस्ती र कोरियनप’रमा बिहानको एक छाक खाना बितरण गरिएको थियो .

यस्तै नेपालगञ्जमा रहेको नीलसागर बृद्धाश्रममा रहेकाह?लाई अभियानको श’?वातदेखि नै खाना ख’वाइरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिन’भयो . ‘द’ई महिनासम्म संचालन ह’ने अभियान जिल्लाका बिभिन्न स्थानमा प’ग्छ,’ संयोजक कोइरालाले भन्न’भयो, ‘यसमा हामीले आवश्यकता भएका क्षेत्रमा खाना प’¥याउनेछौं .’

लामो समयको बन्दाबन्दीपछिको अहिलेको समयमा पनि समस्यामा परेका व्यक्तिलाई खानाकै जोहो गर्न कठिन छ . यो अवस्थामा एक समय भएपनि हामीले सहयोग गरौं भनेर य’एन उमनको सहयोग र स्थानीय तहको समन्वयमा यो अभियानको श’?वात गरेको संयोजक कोइरालाले बताउन’भयो . साम’दायिक भान्छामा तयार गरिएको सादा खानासंगै मिनरल पानी (वाटर) दैनिक द’ई सय पचास जनालाई बितरण गर्दै आएको छ .

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x