५ असार २०८३, शुक्रबार

नेपालगन्जको बजारमा खुलेआम स्वास्थ्य संग खेलवाड

एसीपी संवाददाता

२८ असार २०७७, आईतवार ०९:४४ मा प्रकाशित

नन्दलाल साहू
बाँके, अषाढ २८ । नेपालगन्ज नेपालगन्जको बजारमा केही ठेलामा कुहिएको जस्तो देखिने आँप रखेर बेचिरहेका छ्न।जुन स्वास्थ्यको दृष्टिले एकदम जोखिमपूर्ण देखिएको छ।

अहिले आपको सिजन भएर मानिसले प्रायः आँप खाना नै मन पराउने भएकोले यो सिजनमा आँप बढी किनेर खाने गरेको पाइन्छ।तर आँपको अवस्था देखेर आँप खानु स्वास्थ्यलाई जोखिममा हाल्नु पर्ने देखिएको छ।

जोखिमपूर्ण आपहरु ठेलामा रखेर बेचे पनि नजिक रहेको खाद्य तथा गुण नियन्त्रण कार्यलय नेपालगन्ज लगायत अन्य निकायहरु समेतको मौनले सर्वसाधारणको स्वास्थ्यमा झन जोखिमपूर्ण अबस्था आउन सक्ने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x