१ आश्विन २०८३, बिहीबार

हिन्दी चलचित्र ‘उचाई’ को पटकथाले गज्वजले छुन्छ : ‘एक कदम, एक स्वास….

वसन्त उपाध्यय

२ मंसिर २०७९, शुक्रबार ०८:०६ मा प्रकाशित<

उचाईमा आईएफआर प्रविधि अपनाउँदै ‘ह्विस्कि-१९’ रुटमा उड्दै गर्दा हिन्दी चलचित्र ‘उचाई’ को पटकथाले गज्वजले छुन्छ :
‘एक कदम, एक स्वास………’
उकालोमा लामो पैदल यात्रा गर्दा शेर्पा समुदायले अपनाउने ‘टेक्निक’ हो ।
मुख्य खण्ड नेपालमा छायाँकन भएको हिन्दी चलचित्र ‘उचाई’ । 
बलिउडका चर्चित अभिनेता (Danny Denzongpa)’डेनि’ले हिमाल र हिमाली काखका लागी देखाएको यो उच्चकोटीको प्रेम
हो । आत्म विश्वास भए उमेरको छेकवार हुँदैन,चलचित्रको अर्को बलियो विषयवस्तु हो ।
अभिनेतृ सारिका जीले प्रायश्चितका लागी खेलेको भुमिका र मित्रताका लागी अमिताभ बच्चन,अनुपम खेर र बोमन इरानीले खेलेको भूमिका अब्बल कोटीको छ । सन् १९४७ पछी राजश्री प्रोडक्सनमा सारिका ‘उचाई’ मार्फत फेरि जोडिईन । परिवारमा श्रमतिले खेल्ने भूमिकामा निना जी जवरजस्त थिईन । परिनिति चोप्राले निभाएको गाईडको उत्कृष्ट भूमिका । अनि आमा बाबु र छोराछोरी ‘जेनेरेशन’ को सोंचका कुरा……सम्बन्ध र अल्जाईमरका कुरा !!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x