१ आश्विन २०८३, बिहीबार

रामसेतु हिट हुने लिस्टमा

बिकास खडका

२ मंसिर २०७९, शुक्रबार १४:४३ मा प्रकाशित<

बिकास  खडका –  दीपावलीको अवसरमा रिलिज भएको सुपरस्टार अक्षय कुमारको एक्सन एडभेन्चर फिल्म रामसेतुको सफल भएको छ ।  रामसेतु फिल्म अहिले बक्स अफिसमा चौथो हप्तामा चलिरहेको छ भने फिल्म चौथो हप्तामा पनि कमाइ गरिरहेको छ । केही स्थानमा अहिले मुभि पनि चलिरहेको छ।
फिल्मको दैनिक कलेक्सन लाखौंमा छ, यद्यपि रामसेतुको अहिलेसम्मको कुल बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने, रामसेतु फिल्मले अहिलेसम्म हिन्दी, तमिल तीनवटै भाषामा जित निकालेको छ । , भारतमा तेलुगुको नेट कलेक्सन ७७ करोड ४० लाख, सोही इन्डियाको कुल कलेक्सन ९२ करोड र रामसेतु फिल्मको हालसम्म विश्वभर ग्रस कलेक्शन भएको छ । विभिन्न देशहरूमा भएको कलेक्सनले १०१ करोड भन्दा अधिक कमाई गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x