२१ कार्तिक २०८३, शुक्रबार

अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति

एसीपी संवाददाता

२२ माघ २०७९, आईतवार ०८:५० मा प्रकाशित

बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन ।

आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x