१९ कार्तिक २०८३, बुधबार

जनमत पार्टी परित्याग गर्नेको लहर

एसीपी संवाददाता

६ फाल्गुन २०७९, शनिबार १५:५० मा प्रकाशित

नेपालगन्ज –  बके =  जनमत पार्टी परित्याग  राष्ट्रिय स्वराज पार्टीमा प्रवेश हुने होडबाजी शुरु भएको छ । जनमत पार्टी बाँकेका युवा नेता नसिम सलमानी, नसिम खाँ, तथा सब्बीर खाँ पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा सदस्यता लिइ प्रवेश गरेका छन। नसिम सलमानीले विभिन्न आरोप लगाउँदै भनेका छन जनमत पार्टीमा हामीले लगातार दिनरात काम गर्दै आएको तर जनमत पार्टीमा हैकमवादी प्रवृत्ति मौलाउँदै गएको छ ।  आफ्नै नेता कार्यकर्ता माथि अन्याय गरि पैसा पावरको लागि जेपनि गर्न पछि पर्दैन त्यसैले हामीले जनमत पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा प्रवेश भएको जिकिर गरेका छन, आजै उहाँहरूले राष्ट्रिय स्वराज पार्टीका अध्यक्षलाइ भेटि सदस्यता ग्रहण गरेका छन, उहाँले भनेका अझैपनि हजारौं नेता कार्यकर्ता पार्टी छोड्ने निस्चित छ। नेपालगन्ज बाकेमा राष्ट्रिय स्वाराज पार्टीले आफ्नो पार्टी बिस्तार तिब्र पारेको केन्द्रिय अध्यक्ष मोहम्मद ईरफान शेखले जनाएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x