१ आश्विन २०८३, बिहीबार

अमेरिकामा दीपावलीलाई संघीय बिदा घोषणा गर्न विधेयक पेश

एसीपी संवाददाता

१४ जेष्ठ २०८०, आईतवार १६:११ मा प्रकाशित

वासिंगटन, एएनआई । भारत अमेरिका बीचको सम्बन्ध कतिको घनिष्ट एवं बलियो भएको प्रमाण दिपावलीमा विदा दिन अमेरिकी सदनमा विधेयक पेश गरिएको छ ।
अमेरिकी सांसद ग्रेस मेङले दीपावलीलाई देशमा संघीय बिदाको रूपमा घोषणा गर्न अमेरिकी कांग्रेसमा विधेयक पेश गरेकी हुन् ।
“दिपावली विश्वभरका अरबौं मानिसहरूका लागि, र अमेरिकामा रहेका असंख्य परिवार र समुदायहरूका लागि वर्षको सबैभन्दा महत्वपूर्ण दिनहरू मध्ये एक हो,“ मेङले विधेयक प्रस्तुत गरेपछि भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x