१४ मंसिर २०८३, आईतवार

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा बहस गर्ने अधिवक्ताविरुद्ध नारावाजी, १३ जना पक्राउ

एसीपी संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार ०७:३६ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध आज काठमाडौंमा  नारावाजी भएको छ ।

प्रहरीले नाराबाजी गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १३ नेताहरूलाई पक्राउ गरेको छ ।

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x