१४ मंसिर २०८३, आईतवार

पाकिस्तानमा बस दुर्घटना,१४ जनाको मृत्यु

एसीपी संवाददाता

४ असार २०८०, सोमबार ०८:१९ मा प्रकाशित

एजेन्सी । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् ।पाकिस्तानको पूर्वी क्षेत्र चकवाल जिल्लामा इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बसको ब्रेक फेल भई दुर्घटना भएको बताईएको छ ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले दुर्घटनमा भएको मानवीय क्षतिप्रति शोक ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x