१४ मंसिर २०८३, आईतवार

युवा उम्मेदवार अनुप र बिक्की का सामुहिक प्रतिबद्धता हरु

एसीपी संवाददाता

९ असार २०८०, शनिबार १५:४० मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालद्वारा र बिक्की थापाद्वारा सामूहिक प्रतिबद्धता घोषणा गरेका छन ।

‘युवाहरुहरुको बृहत सहभागिता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित प्रतिबद्धता घोषणा गरेका हुन ।

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएको र गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूहरुकोले उम्मेदवारी रहेको बताएका छन । गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटि कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढन खोजेको उनको भनाइ छ ।
यस्ता रहेका छन् सामुहिक प्रतिबद्धताहरु;
√• नेपाली दुतावास सँग समन्वय
√• ग्लोबल युथ कन्फ्रेन्स
√• विद्यार्थी छात्रवृति को निरन्तरता
√• स्टुडेन्ट एप को प्रभावकारिता
√• कार्यक्रमहरु को वार्षिक क्यालेण्डर
√• करियर फेयर
√• संघमा खेलकुद विकास
√•पारदर्शिता
उक्त सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x