१४ मंसिर २०८३, आईतवार

एसीसी अण्डर सिक्सटिन इस्ट जोन कप क्रिकेटको फाइनल खेल आज हुँदै

एसीपी संवाददाता

१९ असार २०८०, मंगलवार ०८:५५ मा प्रकाशित

काठमाडौं । एसीसी अण्डर सिक्सटिन ईस्ट जोन कप क्रिकेटको फाइनलमा मंगलबार नेपाल र मलेसिया भिड्दैछन् ।

समुह चरणको खेलमा मलेसियामाथि फराकिलो जित निकालेको नेपाल मंगलबार सोही लय दोहोर्याउदै उपाधि जित्न चाहन्छ ।

मलेसिया पनि आफ्नै देशमा नेपाललाई हराउँदै उपाधि जित्ने योजनामा रहेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

मलेसियाले भने सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै नेपाल विरुद्धको फाइनल भिडन्त तय गरेको हो । ईमेखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x