१४ मंसिर २०८३, आईतवार
हिन्दी भाषाको विस्तारका लागि भारतद्धारा संयुक्त राष्ट्रसंघलाई ८.२ करोडको सहयोग
एजेन्सी । भारतले हिन्दी भाषाको विस्तारको लागि संयुक्त राष्ट्र संघलाई ८.२ करोड रुपैयाको सहयोग अनुदान दिएको छ ।
भारतले हिन्दी भाषाको प्रयोग विस्तारका लागि संयुक्त राष्ट्र संघको ग्लोबल कम्युनिकेसन विभागलाई १० लाख डलर (लगभग ८.२ करोड रुपैयाँ) अनुदान दिएको हो ।
हिन्दी भाषामा संयुक्त राष्ट्र संघको सार्वजनिक पहुँच बढाउने उद्देश्यले २०१८ मा युएन सार्वजनिक सूचना विभागको सहयोगमा Hindi@UN परियोजना सुरु गरिएको थियो । न्यूज १८ ।
Subscribe
Login
0 Comments


