१४ मंसिर २०८३, आईतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख हेरफेर

एसीपी संवाददाता

१० श्रावण २०८०, बुधबार ०७:२२ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरिएका छन् ।

यसअघि प्रमुख रहेका अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाइएको हो । राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गत साता भन्सार जाँच पास भएर बाहिरिएको एक क्वीन्टल सुन बरामदपछि भन्सारका कर्मचारी विवादित बनेका थिए । ठूलो परिमाणको सुन तस्करीलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीसमेतको आलोचना भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x