१४ मंसिर २०८३, आईतवार

प्रखर परोपकार मिसन खजुराको अध्यक्षमा महेन्द्र मल्ल निर्विरोध निर्वाचित

एसीपी संवाददाता

१७ श्रावण २०८०, बुधबार ०८:५२ मा प्रकाशित

नेपालगञ्ज । प्रखर परोपकार मिसन नेपाल खजुरा बाँकेको ११औं साधारणसभाले अध्यक्षमा महेन्द्र मल्ललाई निर्विरोध निर्वाचित गरेको छ ।

मिसनको बरिष्ठ उपाध्यक्षमा सुदिप पौडेल, उपाध्यक्ष शेरबहादुर बुढा क्षेत्री, महासचिव विवेक लामिछाने, सचिव लेखनाथ सापकोटा, कोषाध्यक्ष तारामणि अधिकारी र सहकोषाध्यक्षमा जीवननाथ सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा होमराज पौडेल, विकास सापकोटा, बालकृष्ण लामिछाने, पुर्णलाल चुके, दिपक ढकाल, अब्दुल कादिर शेष र रामचरण विसी सर्वसम्मत चयन भएका छन् । खजुराको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल प्रखर परोपकार मिसन नेपालले स्थापना गरेको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x