१४ मंसिर २०८३, आईतवार

नेपाल प्रेस यूनियन शाखा सप्तरीको अध्यक्षमा कर्ण

एसीपी संवाददाता

१८ श्रावण २०८०, बिहीबार ०७:२१ मा प्रकाशित

राजविराज । नेपाल प्रेस युनियन शाखा सप्तरीको सातौं जिल्ला अधिबेशनबाट नयाँ कार्य समिति चयन गरेको छ । सम्पन्न अधिबेशनबाट जिल्ला कार्यसमितिकाे अध्यक्ष पदमा विनय कुमार लाल कर्णलाई सर्वसम्मत चयन गरिएको हाे ।गठित सिमितिकाे महिला उपाध्यक्षमा ललिता साह, उपाध्यक्षमा नवीन गुप्ता ,सचिव रमानन्द देव, सह-सचिवमा परिष कर्ण, कोषाध्यक्षमा रामनारायण यादवलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरु अरुण कुमार यादव,लोकेन्द्र कुमार यादब,महेश्वर भारती,निरज कुमार मंडल,रंजित चौधरी ,दिपेश जोशी र राज कुमार साहलाई चयन गरिएको महाधिवेशन समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x