१४ मंसिर २०८३, आईतवार
झापा कारागारमा आगजनी
नेपालगन्ज । कैदीबन्दीबीच झडपपछि झापा कारागारमा कैदीबन्दीले नै आगजनी गरेका छन्।
कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झापा कारागारमा भएको झडपपछि आज आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कारागारमा लागेको आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ।
प्रहरीका कैदीबन्दीको सरुवाको विषयलाई लिएर विवाद बढेपछि झडपपछि आगजनी भएको हो।
Subscribe
Login
0 Comments


