१४ मंसिर २०८३, आईतवार

राष्ट्रिय स्वराज पार्टीको रुपन्देहीमा समिति गठन

बिकास खडका

२० श्रावण २०८०, शनिबार २०:०९ मा प्रकाशित<

बिकास खडका नेपालगन्ज  –  रुपन्देही जिल्लाको भेरहवा उपमहानगरपालिकाको ह्वाइट लोटस होटलमा भएको भेलाबाट सुरेश मणि त्रिपाठीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ सहसंयोजक-सीता थारू चौधरी, सचिव-युवराज पाण्डे, कोषाध्यक्ष- मो.सलमान अहमद खाँन, सदस्यहरुमा गीता हरिजन, मो. अनिस, तराना खान, सतिश न्यौपाने , मेहताब आलम, बाबुलाल यादव लगायत २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ भने आजकै भेला पश्चात् लुम्बिनी प्रदेशको प्रदेश इन्चार्जको जिम्मेवारी ध्रुब शर्मा(स्वामी बाबा)लाई तोकिएको छ।राष्ट्रिय स्वराज पार्टीले विभिन्न जिल्लामा आफ्नो संगठन बिस्तार गर्दै गैइ रहेको केन्द्रिय अध्यक्ष ईरफान अहमद सेख ले जनाएका छ्न ।
गठन भएको जिल्ला कार्यसमिति तथा प्रदेशको जिम्मेवारीमा नियुक्त सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको लागि कामना दिदै केन्द्रिय अध्यक्ष शेखले आगामी दिनमा थप सक्रिय हुन कार्यकर्ता लाई आग्रह गरेका छ्न । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x