७ आश्विन २०८३, बुधबार
नेपालगन्जमा कावर यात्रा र प्रसाद वितरण कार्यक्रम सम्पन्न
नेपालगन्जमा कावर यात्रा र प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । जय महाकाल युवा समितिले आयोजना गरेको उक्त कावर यात्रामा विभिन्न स्थानका स्थानीय नागरिकहरु सहभागी रहेका थिए । नेपालगन्जको त्रिभुवन चोक बाट शुरु भएको कावर यात्रा ( बोल बमको ) र्याली राप्ती सम्म पुगेर जल भरेर पुन नेपालगन्ज फर्केर जलअभिषेक गरिएको हो । साथै सोमबार जलाभिसेक पछि बागेश्वरी मन्दिरको प्रगणमा भक्त जनहरुलाई प्रसाद वितरण गरिएको थियो । स्थानीय युवाहरूको सहयोग र योगदानमा उक्त कार्यक्रम सम्पन्न भएको युवा समितिले जनाएको छ । जय महाकाल युवा तदर्थ समिति को कार्यकर्ता हरु
शिवा कुमार राजपूत
विकास सोनी
रिसाब सिंह बाडिया
आयुष शाहू
नितिन लखोटिया
दिपेश शाहू
कृष्ण लखोटिया
शिवम गुप्ता
अंशु कनोजिया

Subscribe
Login
0 Comments


