१४ मंसिर २०८३, आईतवार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

एसीपी संवाददाता

२५ श्रावण २०८०, बिहीबार २२:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
बिहीबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन्।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हु ने बताईएको छ ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको आजको भेटलाई नियमित भनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x