१४ मंसिर २०८३, आईतवार

भारत डिजिटल इन्फ्रास्ट्रक्चरको क्षेत्रमा उल्लेखनिय प्रगति गरेः जर्मनी

एसीपी संवाददाता

४ भाद्र २०८०, सोमबार ०८:५३ मा प्रकाशित

जर्मनी, ट्वीटर । डिजिटल इन्फ्रास्ट्रक्चरको क्षेत्रमा भारतले धेरै प्रगति गरेको जर्मनीका मन्त्रीले ट्वीट मार्फत भनेका छन् ।
भारतको सफलताको राज भनेको डिजिटल इन्फ्रास्ट्रक्चर हो । युपिआई ले सबै उपभोक्तालाई सेकेन्डमा लेनदेन गर्न सक्षम बनाएको छ । लाखौं भारतीयहरूले युपिआई लाई सजिलै संग प्रयोग गरिरहेका छन् । संघीय डिजिटल तथा यातायात मन्त्री डा. वासिंगले ट्वीट गर्दै भने ।
पहिलो हातमा युपिआई भुक्तानीको सरलता अनुभव गर्न सक्षम थियो र धेरै मोहित भएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x