१४ मंसिर २०८३, आईतवार
रास्वपा बाँके क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ
बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला क्षेत्र नं. २ को सभापतिमा विवेक कुमार श्रेष्ठ सर्वसम्मत चयन भएको रास्वपाका प्रदेश महामन्त्री निलराज अधिकारीले जानकारी दिए ।
Subscribe
Login
0 Comments


