१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्ड गाै हत्याका मतियार रहेकाे आराेप

एसीपी संवाददाता

९ भाद्र २०८०, शनिबार ०९:५७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय र संविधान सभा सदस्य वीपी यादवसहित केही अभियन्ताहरूलाई प्रक्राउ गरिएको छ। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद भवन बानेश्वर अगाडी प्रदर्शन गर्दागर्दै प्रक्राउ गरिएको हो ।

प्रदर्शनमा साहभागीहरूले गौहत्या बन्द गर, प्रधानमन्त्री राजीनामा दे, संविधानको रक्षा गर, गौवशंलाई हत्या गर्नेहरूमाथि कारवाही गर लगायतका नारा लगाएका थिए ।

अभियानले प्रधानमन्त्री प्रचण्ड गौ हत्याका मतियार रहेको आरोप लगाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x