१४ मंसिर २०८३, आईतवार

गाई–गोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन

एसीपी संवाददाता

१३ भाद्र २०८०, बुधबार ०९:१४ मा प्रकाशित

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गाईगोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै राजविराजमा जुलुस प्रदर्शन गरेको छ । मंगलबार राप्रपा जिल्ला कार्यसमिति सप्तरीले गाईगोरुको हत्या गर्नेलाई यथाशिघ्र कारबाही गर्न माग गर्दै जुलुस प्रदर्शन गरेको हो ।
जिल्ला अध्यक्ष उमदेश्वर साहको नेतृत्वमा राजविराज स्थित शिव मन्दिको प्रङ्गणबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र समेत पठाईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x