१४ मंसिर २०८३, आईतवार

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षकको सरुवा, कास्कीमा मोहन थापा

एसीपी संवाददाता

१६ भाद्र २०८०, शनिबार ०९:४८ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको भदौ १५ को निर्णय बमोजिम उनीहरुको सरुवा भएको हो । सरुवामा १४ वटा जिल्लाका प्रहरी इन्चार्जहरु फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा मोहन थापालाई सरुवा गरिएको छ । त्यसैगरी पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

बारामा सुरेश काफ्ले, भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, दाङमा रामबहादुर केसी र इलाममा वासुदेव खतिवडा सरुवा भएका छन् । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x