१४ मंसिर २०८३, आईतवार
भारतबाट फर्किए जसपा अध्यक्ष उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् ।
जनकपुरबाट उनी आजै काठमाडौँ आइ पुगेको जसपाका एक नेताले बताएका छन् । भारतमा हुँदा विभिन्न उच्च स्तरीय राजनीतिक भेटघाट गर्नुका साथै आफ्नो केही पुराना राजनीतिककर्मी साथीलाई भेटघाट गरेका छन् । उनले धेरै समयपछि भारतको लामो भ्रमण गरेका हुन् । रातो पाटी
Subscribe
Login
0 Comments


