१४ मंसिर २०८३, आईतवार

गौहत्याको विरोधमा काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

एसीपी संवाददाता

२७ भाद्र २०८०, बुधबार १५:३२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ ।

बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।

सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबावस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपबाट सुरू भएको बिरोध र्‍याली रत्नमापर्कमा पुगेर सभामा परिणत भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x