१४ मंसिर २०८३, आईतवार

कांग्रेस बाँकेले गणेशमान सिंहको स्मृति दिवस मनाउँदै

एसीपी संवाददाता

२ आश्विन २०८०, मंगलवार ०७:१७ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आज आफ्ना नेता स्वर्गीय गणेशमान सिंहलाई सम्झँदैछ ।

नेपाली राजनीतिका सर्वोच्च नेता लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा नेपालगञ्ज गणेशमान चोकस्थित गणेशमानको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सभापति नारायणप्रसाद गौडेलले बताए ।

भोलि विहान ८ बजे हुने उक्त कार्यक्रममा उपस्थित हुन गौडेलले सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक र शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x