१४ मंसिर २०८३, आईतवार

जनमत पार्टीले राख्यो संविधान संशोधनको माग

एसीपी संवाददाता

३ आश्विन २०८०, बुधबार ०८:३७ मा प्रकाशित

सत्तारुढ दल जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ। संविधान दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै जनमतले संविधान संशोधनको माग गरेको हो।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताको लागि धन्यवाद छ। अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ।’नयाँपत्रीका

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x