१४ मंसिर २०८३, आईतवार

ऐरीले बनाए टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान

एसीपी संवाददाता

१० आश्विन २०८०, बुधबार ०९:०८ मा प्रकाशित

क्रीकेटको ईतिहास रेकर्ड बन्छ भने  टुट छ पनि । भारतका युवराज सिंहको रेकर्ड नेपाली खेलाडी तोडना  सफल बन्दै टि २० मा नेपालको नाम पनि दर्ता गराएका  छन  । यो खेलाडी हुन  दीपेन्द्र सिंह ऐरी । येरीले  टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान स्थापित गरेका छ्न  । एसियाली खेलकुद अन्तरगत मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएर ईतिहास बनाएका हुन ।  यसअघि, भारतका युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले नटआउट रहँदै ५२ रन बनाए । उनले यस क्रममा ८ छक्का हिर्काएका थिए ।  येरीले बनाएको किर्तिमान नेपाली युवाहरूलाई झन जोस भरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x