१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा यमबहादुर खड्का पुनः निर्वाचित

एसीपी संवाददाता

१५ आश्विन २०८०, सोमबार १४:४१ मा प्रकाशित

नेपालगन्जः लर्डबुद्द एजुकेशनल एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा यमबहादुर खड्का पुनः निर्वाचित हुनु भएको छ । संघको तेस्रो अधिवेशनले उनलाई सभापतिमा निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर सिंह ठकुरी, साहबुद्धिन खान, प्रकाश लामिछाने, अञ्जु न्यौपाने र पुतला बिष्ट, महासचिवमा नारायणप्रसाद पोख्रेल, उपमहासचिवमा उर्मिला खनाल, सचिव चन्द्रनारायण मण्डल र पवित्रा बिष्ट र कोषाध्यक्षमा जितेन्द्रकुमार यादव निर्वाचित हुनु भएको छ ।

यस्तै सदस्यहरुमा लोकप्रसाद चापागाई, कृष्ण पन्थी, दुर्गा भण्डारी, सबिता लम्साल, होमबहादुर बिक, सुष्मा खत्री, तुल्सी रावत, मिनाकुमारी रेग्मी, प्रेमकुमारी बस्नेत, शरदकुमार रेग्मी, राधेश्याम बाल्मिकी, उमेश केसी, यज्ञकुमारी ढकाल, तिलकबहादुर चन्द, भोज गिरी, मिश्रीलाल कोरी, नलिना पाण्डे, राजु थापाक्षेत्री र प्रेम बिक निर्वाचित हुनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x