१४ मंसिर २०८३, आईतवार

जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

एसीपी संवाददाता

१९ आश्विन २०८०, शुक्रबार ०८:४२ मा प्रकाशित

एजेन्सी । जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

भुकम्पका कारण केहीको हताहती भएतापनि विस्तृत बिवरण आउन बाँकी रहेको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ ।

मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा प्रान्तदेखि पश्चिममा कागोशिमा प्रान्तसम्म फैलिएको क्षेत्रमा शुन्य दशमलव २ मिटरसम्म छाल आउने अनुमान गरेको छ ।

यसैबीच, जापान सरकारले सावधानीका रूपमा तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च स्थानमा जान आग्रह गरेको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x