१४ मंसिर २०८३, आईतवार

बारामा आम जनता पार्टीले भन्सार नियमावली जलायो

एसीपी संवाददाता

१९ आश्विन २०८०, शुक्रबार १०:१२ मा प्रकाशित

बारा । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले बिहीबार बारामा भन्सार नियमावली जलाएको छ । भन्सार नियमावली संशोधनको माग सहित आन्दोलन घोषणा गरेको आजपाले बिहीबार संघर्षको कार्यक्रम अनुसार भन्सार नियमावली जलाएको हो  । आम जनता पार्टीका प्रदेश अध्यक्ष उमेश कुशवहा र  जिल्ला इन्चार्ज अशोक लामाको नेतृत्वमा भलुही चौकमा  नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधानलाई जलाइको बताइएको छ ।

तराई–मधेशमा सरकारले लुटकारी राजस्व नीति  लिएको भन्दै आजपाले विरुद्ध निरन्तर आजपाले संघर्ष गरिरहेको छ ।  भोली १९ गते जिल्ला भन्सार कार्यालयहरु घेराउ गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ ।

आजपाले समसापेक्ष भन्सार नियमावली संशोधनको माग गरेको छ । रारोपा टि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x