१४ मंसिर २०८३, आईतवार

सासद रमेस लेखकको अपिल

एसीपी संवाददाता

२३ आश्विन २०८०, मंगलवार ०६:४७ मा प्रकाशित

ईजरायलमा हमासको क्रूरतापूर्ण आक्रमणका कारण १० (दश) जना होनहार नेपाली युवाहरूको मृत्यु भएको छ। केहि घाईते भएका छन। केहि बंकरमा बसेका छन। हजारौ नेपाली त्रासमा छन। पिडामा रहेका नेपालीको घर परिवारमा शोक, पीड़ा र चिन्ता व्याप्त छ। म सम्पूर्ण नेपालीकालागि दुखको यस घडीमा घटनामा परि दिवंगत भएका आत्माको चीर शान्तिको कामना गर्दै सरकारसंग तत्काल निम्नलिखित काम गर्न माँग गर्दछु।
१. घाईतेको शिघ्र स्वास्थ्य ऊपचारको व्यवस्था गरियोस।
२. बंकरमा रहेका र जोखिममा परेकोलाई तत्काल ऊद्धार गरियोस।
३. हराएका वा सम्पर्कमा नरहेकाको खोजी होस।
४. मृत्यु भएकाको लाश तत्काल ल्याई परिवारको जिम्मा दिईयोस।
५. असुरक्षा, पिडा र जोखिममा रहेका नेपाली र परिवारजनलाई सरकारले अभिभावकत्व गरोस।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x